टेलिया सोनेरालार्इ ६५ अर्ब कर तिराउन सरकारको १५ दिने अल्टिमेटम्

काठमाडौं । नेपाल सरकारले एनसेलको पुरानो माउ कम्पनी टेलिया सोनेरालाई ६५ अर्ब ४० करोड रुपैयाँ कर चुक्ता गर्न सूचना जारी गरेको छ । ठूला करदाता कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गर्दे उक्त अवधिमा कर नतिरेमा अन्य विधिबाट कर असुल उपर गर्ने चेतावनी समेत दिएको छ । कर कार्यालयले एनसेलको पुरानो माउ कम्पनी टेलिया सोनेरालाले … Continue reading टेलिया सोनेरालार्इ ६५ अर्ब कर तिराउन सरकारको १५ दिने अल्टिमेटम्